| Rate (%) | 7.10 |
|---|---|
| Min. Balance | 100 |
| Calculation | दैनिक मौज्दात |
| Int. Post | त्रैमासिक |
| Closing Charge | 0 |
१.न्यूनतम रु.१००।– अनिवार्य रुपमा राखि बाकीँ रकम फिर्ता गरिनेछ । २.यो खाता ६ महिना देखी ५ बर्ष सम्मको लागि खोल्न सकिनेछ । ३.निश्चित समय पुगे पछि साँवा र व्याज एकमुष्ठ रुपमा भुक्तानी गरिनेछ ४.मोबाईल बैकिङ्ग सेवा निःशुल्क प्रदान गरिनेछ । ५.खाताको विवरण निःशुल्क प्रदान गरिनेछ । ६.बचत संकलनको लागि घरदैलो सुबिधा प्रदान गरिनेछ । ७.साप्ताहिक मौज्दातको आधारमा व्याज गणना गरिनेछ । ८.त्रैमासिक रुपमा व्याजलाई पूजीजिकृत गरिनेछ । ९.बचतका रकमको आधारमा ९० प्रतिशत सम्म ऋणको सुबिधा उपलब्ध गराईनेछ ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।