REGD. NO : 01/2075/2076

2026-06-13 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off
Saving Account
मासिक नियमित बचत खाता
Rate (%) 7
Min. Balance 500
Calculation साप्ताहिक मौज्दात
Int. Post त्रैमासिक
Closing Charge 0
१. संस्थाको शेयर सदस्य बनी सकेपछि अनिवार्य रुपमा यो खाता संञ्चालन गर्नु पर्नेछ ।
२. मासिक बचत नियमित नगरेमा संस्थाबाट प्रदान गरिने सेवा सुबिधाबाट बञ्चित गरिनेछ ।
३.अन्य खाताका प्रकारहरुमा भन्दा ०.५०% व्याजदर बढि रहेको ।
४.सदस्यलाई आवश्यक भएर मागको निवेदन प्राप्त भएमा ५ बर्ष पछि जम्मा भएको रकमको अधिकतम ५०% सम्म रकम फिर्ता गरिनेछ ।
५.सदस्यले प्रत्येक महिना तोकिएको रु.३००।– देखि १,०००।– सम्म अनिवार्य बचत गर्नुपर्नेछ ।
६.सदस्यलाई आवश्यक भएमा जम्मा भएको रकमको ९०% प्रतिशत सम्म ऋण प्रदान गरिनेछ ।
७.दैनिक मौज्दातमा व्याज गणना गरिनेछ ।
८.त्रैमासिक रुपमा व्याजलाई पुजिकृत गरिनेछ ।
९.मासिक शेयर बचतमा आधारित सदस्य सुरक्षा योजनामा समाबेश गरिनेछ ।
Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।