REGD. NO : 01/2075/2076

2026-06-13 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off
Saving Account
सापटी बचत खाता
Rate (%) 6.00
Min. Balance 1000
Calculation दैनिक मौज्दात
Int. Post त्रैमासिक
Closing Charge 250
१.यो खाता सामाजिक संघ संस्था वा संगठित समूहको सुविधाको लागि हो, जसमा संगठित समूह जस्तै ःस्थानीय बाटो निर्माण समिति,उपभोक्ता समूह,पत्रकार महासंघ,सामुदायिक विद्यालय वा कलेज, हेल्थपोष्ट, आमा समूह, युवा क्लब र सामाजिक संस्था जस्ता गैह्रःनाफामूलक संस्था आदिले सजिलै संग बचत खाता खोली कारोबार गर्न सक्नेछ ।
२.रु.१,०००।–मा खाता खोल्न सकिने, दैनिक मौज्दातका आधारमा व्याज प्राप्त हुने ।
३.भुक्तानी पुर्जाको व्यवस्था हुनेछ ।
४.संघ संस्थाको अनिबार्य रुपमा सम्बन्धित कार्यालयको दर्ता प्रमाण पत्र रहनु पर्नेछ ।
५.त्रैमासिक रुपमा व्याजलाई पुजिकृत गरिनेछ ।
६.खाताको विवरण निःशुल्क प्रदान गरिनेछ ।
Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।