REGD. NO : 01/2075/2076

2026-09-11 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off
Saving Account
कृषक बचत खाता
Rate (%) 6.30
Min. Balance 1000.00
Calculation दैनिक मौज्दात
Int. Post त्रैमासिक
Closing Charge 250
१.कृषि क्षेत्रबाट प्राप्त आम्दानीको रकम खातामा रकम राखिने ।
२.खाता निशुल्क खोल्न सकिने र न्युनतम मौज्दातः रु.१,०००।–
३.बचतको व्याजलाई सोहि खातामा राखि पुंजिकरण गर्ने ।
४. मोबाईल बैकिङ्ग सेवा निःशुल्क प्रदान गरिनेछ ।
६.व्याजलाई सरक्षित पुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
७.उत्कृष्ट किसान बचत कर्ता सदस्यलाई पुरस्कार तथा सम्मान गरिन र बुदा नं २ मा रहेको न्यूनतम रकम जम्मा राखी राखेमा संस्थाले कृषि क्षेत्रमा लग्ने भ्रमण कार्यक्रममा सहभागि गराईनेछ ।
८.घरदैलो बचत खाता भन्दा १ प्रतिशत बढि व्याजदर दिईनेछ र व्याज गणना दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने ।
Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।