REGD. NO : 01/2075/2076

2026-06-13 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off
Saving Account
नारी तथा गृहणी बचत खाता
Rate (%) 6.30
Min. Balance 500.00
Calculation दैनिक मौज्दात
Int. Post त्रैमासिक
Closing Charge 250
१.रु.१,००।– मा महिला सदस्यहरुले मात्र खाता खोल्न र संचालन गर्न सक्नेछन् ।
२.घर खर्चबाट बचत भएको रकम जम्मा गर्न सकिने ।
३.दैनिक, साप्ताहिक, मासिक रुपमा जति सुकै रकम जम्मा गर्न सकिने ।
४.मोबाईल बैकिङ्ग सेवा निःशुल्क प्रदान गरिनेछ ।
५.खाताको ईस्टेटमेन्ट निःशुल्क प्रदान गरिनेछ । 
६.बचत संकलनको लागि घरदैलो सुबिधा प्रदान गरिनेछ ।
७.साप्ताहिक मौज्दातको आधारमा व्याज गणना गरिनेछ ।
८.शेयर धनजमानतको आधारमा बिना धितो नारी लघु उद्यम कर्जा दिईनेछ ।
९.खातामा जतिसुकै रकम राख्न पाईने तर न्यूनतम रकम रु.१०,०००।– जम्मा गर्नेलाई 
संस्थाबाट आयोजित सुत्केरी पोषण खर्च तथा तिज पर्व वा नारी दिवस कार्यक्रममा 
समाबेश गरिनेछ ।
Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।