| Rate (%) | 7.20 |
|---|---|
| Min. Balance | 1000 |
| Calculation | दैनिक मौज्दात |
| Int. Post | त्रैमासिक |
| Closing Charge | 250 |
नारा : “बुढसकालको लाठि सेवा शुभारम्भ” १.६० वर्ष उमेर पुगेका जेष्ठ सदस्यहरुले रु.१,०००।– मा खाता खोल्न सकिनेछ । २.कारोबारको विवरण तथा पासबुक निःशुल्क प्रदान गरीने । ३.खातामा जतिसुकै रकम राख्न पाईने तर न्यूनतम रकम रु.१०,०००।– जम्मा गर्नेलाई संस्थाबाट आयोजित अन्य कार्यक्रममा समाबेश गरिनेछ । ४. बुदा नं ०३ मा उल्लेखित राखी पत्येक महिना वा रु.१,५००।– नघनेगरी १० महिना हुन आउने रकम चाडपर्व आउने ३ महिना अगवै जम्मा गरेमा चाडपर्व खर्च रु.१,०००।–उपलब्ध गाराईनेछ । ५.यस खाताको भुक्तानी चेक भएको खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ । ६.सदस्यहरुको माग बमोजिम बचत तथा आर्जित व्याज घरदैलो मै भुक्तानी गरिनेछ । ७.बचत संकलनको लागि घरदैलो सुबिधा प्रदान गरिनेछ । ८.उत्कृष्ट बचतकर्तालाई सम्मान वा पुरस्कार तथा संस्थाबाट संचालित तिर्थयात्रा भ्रमण,स्वास्थ्य शिविर जस्त कार्यक्रमहरुमा समाबेश गरिनेछ ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।