| Rate (%) | 6.30 |
|---|---|
| Min. Balance | 1000.00 |
| Calculation | दैनिक मौज्दात |
| Int. Post | त्रैमासिक |
| Closing Charge | 250 |
१.खाता निशुल्क खोल्न सकिने र न्युनतम बचत रु.१,०००।– गरी सुरुवात गर्न सकिनेछ । २.व्याजलाई सरक्षित पुजी फिर्ता कोष वितरणमा गणना गरिने । ३.उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने तथा निशुल्क मोबाइल बैकिङ उपलब्ध गराईने । ४.न्यूनतम ३ बर्ष सम्मा रकम फिर्ता नहुने र व्याज गणना दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने तर ५ बर्ष भन्दा अगाडी सदस्यको एकाघर परिवार विरामी परेमा वा अति आवश्यक शुल्क भुक्तानी गर्नु पर्ने भएमा रकम निकाल्न पाईनेछ तर यसको लागि तत् सम्बन्धी प्रमाण आवश्यक पर्नेछ । ५. चेक जारी भएको खातामा रकमान्तरण गरी भूक्तानी गरिने । ६.व्याजदर संस्थाले दैनिक खातामा भन्दा १ प्रतिशत बढि बमोजिम प्रदान गरिनेछ तथा कर्मचारी लक्षीत कार्यक्रममा सहभागिता गराईनेछ । ७. यस खाताबाट ९० प्रतिशत सम्म ऋण लिन सकिने छ र कर्जा व्याजदर अन्य शिर्षकको व्याजदर भन्दा २ प्रतिशत कम लाग्नेछ । ८. यस खाताबाट समाबेश भएका सदस्यहरुको छोरा छोरीलाई छात्राबृत्तिको व्यवस्था गरिनेछ । ९.उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।